हजारौ नेपाली मुटु रोगीहरुको निशुल्क सल्यक्रिया गराउन सफल सहयोगी संस्था र वरिष्ठ मुटुरोग बिषेशज्ञ डा . अनिल भट्टराई ज्यू लगायत यसको लागि निरन्तर सहयोग गर्ने सहयोगी दाता इटालियन प्रो. डा . साबहरु, इटालियन मेयर साव र नर्सहरु समेतको उपस्थितिमा आज मेरो पर्न गएको जन्म दिनमा सरप्राइज दिई भब्य ,अति रमणीय र अबिस्मरणीय गराइदिनु भएकोमा विशेष गरि संस्थाको अध्यक्ष बरिस्ठ डा. अनिल भट्टराई ज्यू , महासचिब शेरबहादुर राना ज्यू लगायत सम्पुर्ण "Save The Heart" परिबार प्रति हार्दिक आभार प्रकट गर्दछु