पूर्णेश्वर भूतपूर्व बिद्यार्थी समाजका सल्लाहकार बरिस्ठ मुटु रोग विशेषज्ञ DrAnil Bhattarai ज्यूलाई जन्म दिनको अथाह शुभकामना ब्यक्त गर्दछौ । यहाँको योगदानप्रती सदा गर्व गर्न पाईराखौ ।
....
सिरानचोक गाँउपालिका गोरखा, सेभ द हर्ट काडमाण्डौं, शहिद सुरेश वाग्ले(बासु) स्मृति प्रतिष्ठान नेपालको आयोजना तथा मनमोहन कार्डियोथेरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर, शहिद गंगालाल राष्ट्रिय हृदय....